ध्रुव निरौला बने गछिया जेसिज वर्ष २०२४ को अध्यक्ष


shiva

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचा स्थित गछिया जेसिज वर्ष २०२४ को ९ औं शाखा अधिवेशन बाट अध्यक्षमा ध्रुव निरौला चयन भएका छन् । यसैगरी कार्यकारिणि उपाध्यक्षमा पुष्पा सिग्देल र निराजन धमला, कानुनि सल्लाहकारमा पप्पु शाह चयन भएका छन्।

यस्तै महासचिवमा प्रदिप खतिवडा, कोषाध्यक्षमा रोहित लिम्बू, उपाध्यक्षहरूमा पवित्रा गौतम भण्डारी, रिसल भण्डारी, गंगा सिग्देल, विनोद भट्टराई, सचिवमा ज्ञाननाथ ढकाल र जनसम्पर्क अधिकारिमा सुस्मिता भट्टराई निर्वाचित भएका छन् । 

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x