सुन्दरहरैंचाको नगरसभा माघ ५ गते हुने


shiva

सुन्दरहरैचा/

माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको छ । कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।

आज शुक्रबार नगरको सभाहलमा बसेको १ सय ८ औ कार्यपालिका बैठकले माघ ५ गते नगर सभा गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x