पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक कलेज जिपिकार र पुसेफ, गोठगाउँमा बि.एस्सी. एग्रीकल्चर र बि.एस्सी. फरेष्ट्री शैक्षिक कार्यक्रममा केहि सिटहरुमा भर्ना खुलेको छ ।
स्नातक तहमा भर्ना हुन बाँकी विद्यार्थीहरुका लागि आकर्षक शैक्षिक कार्यक्रम अन्तर्गतको बि.एस्सी. एग्रीकल्चर र बि.एस्सी. फरेष्ट्री कार्यक्रममा भर्नाका लागि यो सुचना प्रकाशित गरिएको छ ।

फारम भर्ने अन्तिम मितिः २०८२ साल मंसिर १९ गते सम्म,
प्रवेश परीक्षा २०८२ मंसिर २० गते कलेज परिसरमा हुनेछ ।
पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टर र कलेज अफ इन्भाइरोमेन्ट एण्ड फरेष्ट्री, गोठगाउँ, मोरङ्ग ।
सम्पर्क नं. ९८५२०२३४००

