मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा स्थित सलकपुर पुर्व पश्चिम राजमार्गमा अन्दाजी रातीको १ बजे पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको स्कर्पियो एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ।

दुर्घटनामा परि बेलबारी नगरपालिका वार्ड नं २ बस्ने अन्दाजी २४ वर्षिय रुपक घिमिरेको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार