गायक सन्तोष दाहालको ‘उडायो सपना’ सार्वजनिक


shiva

गायक सन्तोष दाहालको उडायो सपना बोलको आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गायक दाहालको शब्द, संगीत तथा स्वरमा जिनियस म्युजिक कम्पनीबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । अडियो भने केहि दिन अघि नै म्युजिक नेपालले सार्वजनिक गरेको थियो ।

दाहालले नेपालमै पहिलो पटक राति जोगीले बजाउने फेरीबाजाको प्रयोग गरेर गीत सार्वजनिक गरेको दाबि गरेका छन। उनले हालसम्म यो बाजा प्रयोग गरि कुनै पनि संगीत सिर्जना नगरिएको बताए ।

करिव एक दर्जन गीत सार्वजनिक गरिसकेका दाहालको मेचीको कसम, कालिको कसम बोलको स्वदेस गीत र मिडिया रे बोलको गीत अत्यधिक चर्चामा छन ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x