कोशी एक्सिलेन्स अवार्ड : युवा व्यवसायी नेत्र प्रसाद चौलागाईं सम्मानित


shiva
Single Before Content Ad

सुन्दहरैंचा ।

नयन एडभरटाइजिङ मिडिया प्रालिका अध्यक्ष पवन अधिकारीले युवा व्यवसायी तथा समाजसेवी नेत्र प्रसाद चौलागाईंलाई 'कोशी एक्सिलेन्स अवार्ड' द्वारा सम्मान गरेका छन्। चौलागाईं जग्गा तथा आवास विकास संघ, सुनसरीका अध्यक्ष समेत हुन्।

प्रदेश खबरको वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा चौलागाईंसहित १३ व्यक्तित्वलाई सम्मान गरिएको छ। साथै, सो अवसरमा ३०० पत्रकारको निःशुल्क बीमा गरिएको मिडिया प्रालिका अध्यक्ष अधिकारीले जानकारी दिए।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। प्रदेश खबरले पत्रकारिताको विकास र सामाजिक योगदानलाई प्रवर्धन गर्दै आएको बताइएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार