Nijas Beauty Studio and Academy दिदिबहिनिहरुको रोजाईमा पर्दै


shiva
Single Before Content Ad

सुन्दरहरैचा । वैशाख ९ गते

मोरङको सुन्दरहरैचा ३ गछिया बजारमा Nijas Beauty Studio & Academy संचालनमा रहेको छ। महिला दिदिबहिनिहरुको रोजाईमा पर्दै गएको यस बिउटि स्टुडियोमा नयाँ भर्ना खुलेको छ। यस बिउटि स्टुडियो एण्ड एकेडेमिले नयाँ वर्ष तथा एसईई र प्लस टु को परिक्षा दिएर बसेका दिदीबहिनीहरुको लागि ५०% छूटको समेत व्यवस्था गरेको छ।

उक्त बिउटि एकेडेमिमा
• थ्रेडिङ
• नेल एक्टेन्सन तथा नेल आर्ट
• मेनिकेयर
• पेडीकेयर
• मेहेन्दी
• हेयर स्टाईल हेयर कलर हाइलाइट
• फेसियल / हाईड्रा फेसियल
• हेयर स्ट्रेट / केराटिन
• सबै प्रकारका मेकअप,
• वाक्स
• माइक्रो सेडिङ माइक्रोब्लेडिङ
• पर्मानेन्ट आइलाईनर
• पर्मानेन्ट लिप ब्लस
• हेयर स्पा / ओयल मसाज
• हेयर टिनसेल (ब्लिन्ङ) सेवाहरु उपलब्ध रहेको स्टुडियोकी संचालिका रोज तामाङले बताउनु भएको छ। संचालिका तामाङले तालिम लिने दिदिबहिनिहरुलाई प्रमाणपत्र पनि प्रदान गरिने बताउनु भएको छ।

सौन्दर्य क्षेत्रमा सिप सिकेर आफ्नो भविष्य बनाउन चाहानु हुन्छ वा विदेश जाँदै हुनहुन्छ भने उक्त स्टुडियोले हजुरहरुले सोचे भन्दा घेरै राम्रो विशेष कोर्स तथा तालिम सहित बिउटि सम्बन्धि थप ज्ञान दिने गरेकोले Nijas beauty studio and academy नै रोजेको प्रशिक्षार्थी बताउँछन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार