सुन्दरहरैचाको एक बैंकमा फेला पर्यो नक्कली नोट


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई

मोरङको सुन्दरहरैचा स्थित एक बैंकमा एक हजार र पाँच सयको नक्कली नोट फेला परेको छ। आइतबार बैंकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो।

पैसा जम्मा गर्ने क्रममा नोट गन्ने डिटेक्टर मेशीनले सो नोट नक्कली रहेको देखाएको थियो। बैंकले पैसा जम्मा गर्न आउने ग्राहकको नाम भने गोप्य राखेको छ। फेला परेको नक्कली नोट भने बैंकले जफत गरेका छ। बैंकका स्टाफले ग्रहाकहरुलाई नक्कली नोट देखि सवधानी अपनाउन आग्रह गरेका छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार