सुन्दरहरैचामा लागुऔषध सहित ४ जना पक्राउ


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचा स्थित बलियामा सोमबार साँझ  अन्दाजी ७:०० बजेको समयमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।उक्त ४ जनाको साथ बाट लागू औषध फेला पारेको र पक्राउ पर्नेमा सुनसरीको इटहरी २० बस्ने २९ बर्षिय अनुभव जैसवाल, सुन्दरहरैचा ५ बस्ने २७ बर्षिय सुमिद सुवेदी, इटहरी २० बस्ने १९ वर्षकि सन्ध्या कटुवाल र सुन्दरहरैचा ५ बस्ने २० बर्षिय अनुप खनाल गरि ४ जना रहेका छन्।

शंकाको आधारमा चेक जाँच गर्ने क्रममा पक्राउ परेका उनिहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाईएको प्रहरीले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार