दिवङ्गत छोराको नाममा पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न अक्षयकोष स्थापना


Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैंचामा रहेको प्रदेश कै उत्कृष्ट सुकुना माध्यमिक विद्यालयमा शिक्षक तथा बिद्यालय व्यवस्थापन समिति सदस्य डा.ईश्वर कुमार राईद्वारा दिवङ्गत छोरा मन्दिप राईको स्मृतिमा पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न अक्षयकोष स्थापना गरेका छन्।

सोही विद्यालयका पूर्व विद्यार्थी तथा (ट्याम्के मैयुम, भोजपुरका तत्कालीन प्रविधिक) काे स्मृतिमा मन्दिप राईको जन्मदिनको अवसरमा पाँच लाख पच्पन्न हजार पाँच सय पच्पन्न बराबरको छात्रवृत्ति अक्षयकोषको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक हिक्मत बस्नेतले जानकारी दिए।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार