सांसद डा. सुनिल शर्माको पहलमा सफल भयो दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण

सुन्दरहरैचा । श्रावण २० गते नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु-बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिएका छन्। यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा…
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (PUSoE) पुसोईमा नयाँ भर्ना प्रक्रिया सुरु — अनलाइन आवेदन खुल्ला

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङ (PUSoE) ले शैक्षिक सत्र २०८२/०८३ (सन् २०२५) का लागि BE (सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड अटोमेसन, र इलेक्ट्रिकल) कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको छ। विश्वविद्यालयले मिति २०८२/०४/२० (साउन २० गते) देखि अनलाईन मार्फत आवेदन फारम खुला गरेको जानकारी गराएको छ। विश्वबिद्यालयबाट तोकिएको न्यूनतम शैक्षिक योग्यता पुरा गरेका इच्छुक विद्यार्थीहरुले…
स्वतन्त्र नागरिक समाज मोरङ गठन, अध्यक्षमा नेत्र चौलागाईं

मोरङ — शिव भट्टराई भोजपुरे सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने उद्देश्यले मोरङ जिल्लामा "स्वतन्त्र नागरिक समाज मोरङ" संस्था औपचारिक रूपमा गठन गरिएको छ।आज पानस पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा संस्थाको घोषणा गरिएको हो। संस्थाको अध्यक्षमा सुन्दरहरैंचा–३ निवासी नेत्र चौलागाईं चयन भएका छन्। उपाध्यक्षमा मोहन…
नोवेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

विराटनगर, सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना घटेको छ । खेल्ने क्रममा अचानक उदयपुरका एक जना १५ बर्षिय बालकले कैंची नै निल्न पुगे पछि उनको पेटबाट त्यो कैंची निकालिएको हो । निज बालकले खेल्ने क्रममा अचानक कैंची निले पछि परिवारजनले घाँटीमा अड्किएको कैंची निकाल्न प्रयास गरे तर कैंची निस्कनुको सट्टा झन…