नोवेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंचीलेटाङ नगरपालिकामा कार्यसम्पादन सम्झौता सम्पन्न, खर्चको अख्तियारी प्रदानपूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभा बैठक सम्पन्न, एमबिबिएस कार्यक्रम प्राथमिकतामानोबेल मेडिकल कलेजमा नेपालमै दुर्लभ मानिने अपरेसन, कोक्लियर इम्प्लान्ट — सफलता पूर्वक सम्पन्न

नोवेलमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची


विराटनगर, सुन्दा पनि अचम्म र आङ नै जिरिङ्ग हुने एक घटना घटेको छ । खेल्ने क्रममा अचानक उदयपुरका एक जना १५ बर्षिय बालकले कैंची नै निल्न पुगे पछि उनको पेटबाट त्यो कैंची निकालिएको हो । निज बालकले खेल्ने क्रममा अचानक कैंची निले पछि परिवारजनले घाँटीमा अड्किएको कैंची निकाल्न प्रयास गरे तर कैंची निस्कनुको सट्टा झन…

लेटाङ नगरपालिकामा कार्यसम्पादन सम्झौता सम्पन्न, खर्चको अख्तियारी प्रदान


लेटाङ । लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाको समेत उपस्थितिमा भएको कार्यक्रमकाबीच कार्यसम्पादन सम्झौता गरिएको हो। नगरप्रमुख भूपेन्द्रकुमार लावती र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीबीच तथा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र शाखा प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता गरिएको…

पूर्वाञ्चल विश्वविद्यालयको ४१औं सभा बैठक सम्पन्न, एमबिबिएस कार्यक्रम प्राथमिकतामा


सुन्दरहरैचा / असार ३२ गते पूर्वाञ्चल विश्वविद्यालयले मंगलबार प्रधानमन्त्री सचिवालय, बालुवाटारमा आफ्नो ४१औं सभा बैठक सम्पन्न गरेको छ। बैठक विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा तथा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्तको उपस्थितिमा सम्पन्न भएको हो। बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थपलियाले शैक्षिक वर्ष २०८२/८३ का लागि तयार…

नोबेल मेडिकल कलेजमा नेपालमै दुर्लभ मानिने अपरेसन, कोक्लियर इम्प्लान्ट — सफलता पूर्वक सम्पन्न


सुन्दरहरैचा / काठमाडौं उपत्यका बाहिर पहिलोपटक कोक्लियर इम्प्लान्ट सेवा नोबेल शिक्षण अस्पताल, विराटनगरमा सुरु गरिएको छ । जन्मजात रूपमा सुन्न नसक्ने बालबालिकालाई सुन्न सक्ने बनाउने उद्देश्यले गरिएको सफल शल्यक्रियाको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । नोबेल अस्पताल, कन्चनबारी, विराटनगर–४ मा सम्पन्न पत्रकार सम्मेलनमा अस्पताल सञ्चालक समितिका सल्लाहकार सोइना शर्मा,…



अर्थ