सुन्दरहरैचा १० मा विपन्न परिवारहरुका लागि लक्षित आवास शिलान्यास कार्यक्रम


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैचामा लुमन्ती संस्था,सुन्दरहरैचा नगरपालिका र बिपन्न परिवारहरुको साझेदारीमा आवास शिलान्यास कार्यक्रम भएको छ।

बिपन्न परिवारहरुका लागि आवास सहयोग कार्यक्रम अन्तर्गत
सुन्दरहरैचा नगरपालिका र बिपन्नका लागि आवास निर्माण सहयाेग समूह ( लुमन्ति)काे संयुक्त लगानीमा विपन्नका लागि निर्माण गरिने १०० घर मध्ये यस आर्थिक वर्षमा निर्माण गर्न लागिएका ५० घर मध्ये वार्ड नं.-१० गैरीटाेल झागड बस्तिमा रहेका ११ विपन्न परिवारहरुका लागि शुक्रबार आवास शिलान्यास कार्यक्रम भएको छ।

सुन्दरहरैचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईद्वारा घर निर्माण कार्यको शिलान्यास भएको हो। उक्त कार्यक्रममा मेयर केदार प्रसाद गुरागाईले घर निर्माण कार्यकाे शिलान्यास गर्दै स्थानीय सरकार जनताको साथमा रहेको बताउनु भएकाे छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार