सुन्दरहरैचा नगर स्तरीय अंग्रेज़ी हिज्जे प्रतियोगिता सम्पन्न


shiva
Single Before Content Ad

सुन्दरहरैचा/ शिव भट्टराई ।

मोरङको सुन्दरहरैँचा नगर प्याब्सनको आयोजनामा मंगलबार नगरस्तरीय अङ्ग्रेजी हिज्जे ( Spelling Contest) प्रतियोगिता सम्पन्न भएको छ।

सुर्य दंगालको संयोजकत्वमा भएको कार्यक्रममा सिद्धार्थ सेकेण्डरी स्कुल प्रथम हुन सफल भएको छ भने क्वेस्ट इङ्लिस स्कुलले दोस्रो र द राईजिङ ईङ्लिस बाेर्डिङ स्कुलले तृतीय स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी उक्त प्रतियोगितामा माउन्ट मकालु इङ्लिस स्कुल, ज्ञान ज्योति इङ्लिस स्कुल, सगरमाथा हिमाल दर्शन इङ्लिस स्कुल र स्कलर्स होम इङ्लिस स्कुलले सान्त्वता स्थान प्राप्त गरेका छन्।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल प्रतियोगीलाई मेडल, प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार