सुन्दरहरैचाको ग्राेमाेर कन्सलट्रेन्सि दोस्रो बर्षमा प्रवेश


shiva
Single Before Content Ad

शिव भट्टराई / सुन्दरहरैचा

माेरङकाे सुन्दरहरैचामा सञ्चालित ग्राेमाेर कन्सन्ट्रेन्सि दोस्रो वर्षमा सफलताका साथ प्रवेश भएको छ। शैक्षिक गन्तव्यकालागि साे कन्सलट्रेन्सिले क्यानडा, डेनमार्क, जापान, अष्ट्रेलिया लगायत युराेपका देशहरूमा पठाईरहेकाे कन्सलटेन्सीका संचालक राजिव चापागाईंले बताएका छन्।अहिलेसम्म उक्त कन्सलटेन्सीले १७/१८ जनालाई पढाईकालागि विदेश पठाइसकेको समेत उनले बताए ।

शुक्रवार कन्सलटेन्सी एक बर्ष पूरा भइ दुई बर्ष प्रवेश गरेको अवसरमा कार्यालयमा कार्यक्रम गरि बार्षिकोत्सव मनाईएको थियो।यस्तै विदेश जाने तयारीमा समेत रहेको र ४५/५० जना विद्यार्थीले उक्त कन्सलटेन्सीमा अध्ययन गरिरहेको संचालक जेनिश ढकालले बताए।

पछिल्लो समय विद्यार्थी तथा अभिभावककाे राेजाईमा रहेकाे याे कन्सलट्रेन्सिले विद्यार्थी पठाउदै आएकाे छ ।त्यस अवसरमा गजेन्द्र बिक का वुवाले कन्सलटेन्सीले छोरालाई अष्ट्रेलिया पठाएको भन्दै अष्ट्रेलिया जान र गएपछि सहज भएको बताए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार