ग्रामथानमा सवारी दुर्घटना, तीन जना घाइते


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् ।

को १ त ६६६६ नम्बरको ट्याक्टरले बा १७ च ४८१९ नम्बरको कारलाई ठक्कर दिएको थियो । अनियन्त्रित भएर ट्याक्टरले ठक्कर दिएपछि कारमा सवार तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ट्र्याक्टर र कार एक आपसमा ठोक्किदा कार सडक भन्दा केही पर खेतबारीमा उछिटिएको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार