सहारा नेपाल साकाेस अनुगमन कार्यालय सलकपुरको अर्ध बार्षिक समीक्षा समापन


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

सहारा नेपाल साकाेस अनुगमन कार्यालय सलकपुरले त्रिबेणी रिसाेर्टमा अर्ध बार्षिक समीक्षा समापन गरेकाे छ ।मोरङको सुन्दरहरैचा स्थित त्रिवेणि रिसोर्टमा भएको उक्त कार्यक्रममा अनुगमन प्रमुख महेश तामाङकाे अध्यक्षता तथा उप बिभागिय प्रमुख गाेपाल भट्टराईकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

साे कार्यक्रममा सलकपुर अनुगमन अन्तर्गतका माेरङका १२ सेवाकेन्द्रका ६२ जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।अर्धबार्षिक अवधिमा १२ जना कर्मचारीहरुलाई विभिन्न बिधामा पुरस्कृत गरिएकाे थियाे भने बेलबारी ,लेटाङ र बाहुनी सेवा केन्द्र क्रमश उत्कृस्ट ३ मा रहदै पुरस्कृत भएका थिए । चिठ्ठा,नाचगान ,बाेटिङ तथा बिबिध खेलहरु सगै रमाईलाे वाताबरणमा सम्पन्न कार्यक्रममा स्वागत सरिता गिरी र संचालन उमेस भारतीले गरेका थिए ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार