मोरङकै बेरुजुमा प्रथममा पथरिशनिश्चरे दोस्रोमा सुन्दरहरैचा नगरपालिका


shiva
Single Before Content Ad

आर्थिक अनियमितता गर्ने पालिकाको प्रथममा पथरिशनिश्चरे नगरपालिका, दोस्रोमा सुन्दरहरैचा नगरपालिका र तेस्रोमा कानेपोखरी गाउँपालिका रहेको छ । महालेखा परिक्षण कार्यालयले निकालेको प्रतिवेदनका अनुसार  मोरङ जिल्लामा रहेका स्थानीय तह मध्ये सुन्दरहरैंचा नगरपालिका मोरङमा दोस्रो परेको हो ।

महालेखा परीक्षणले निकालेको प्रतिवेदन अनुसार ९ करोड ९२ लाख ३८ हजार रकम सुन्दरहरैंचा नगरपालिकाको बेरुजु निस्किएको हो । मोरङमा १७ वटा स्थानीय तह रहेका छन् । 

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार