पूर्वान्चल विश्वविद्यालयमा Envisioning Early Childhood Development Ecosystem बिषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

पूर्वान्चल विश्वविद्यालयले आगामी २०८१ मंसिर २१ र २२ (डिसेम्बर ६-७, २०२४) गते " Envisioning Early Childhood Development Ecosystem" बिषयक अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । उक्त सम्मेलनमा नेपाल लगायत अमेरिका, भारत, मलेसिया, संयुक्त अधिराज्यका विश्वविद्यालयहरु बाट आउनुहुने प्राध्यापक तथा अनुसन्धानदाताहरुबाट कार्यपत्र प्रस्तुती हुने भएको छ।

त्यसैगरी सम्मेलनलाई सफल बनाउन सबै पक्षबाट सकारात्मक सहयोग प्राप्त भइरहेको कुरा पूर्वान्चल विश्वविद्यालय शिक्षा शास्त्र संकायका डीन प्रा.डा .अनिल कुमार पोखरेलले बताउनु भयो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार