सुन्दरहरैचामा मटरसाईकल दुर्घटना हुँदा एक महिलाको मृत्यु


shiva
Single Before Content Ad

सुन्दरहरैचा ।

मोरङको सुन्दरहरैचा स्थित खोर्सानेमा मंगलबार राती मोटलसाइकल दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ। खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने ६४ वर्षिय सीता गुरागाईलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । उनको अस्पताल उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार